ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १८ शनिबार, चतुर्थी
३ डिसेम्बर २०१६
तपाईको आज
मेष– आँटेका कार्यहरु अधुरै रहने ।
वृष– छोराछोरी वा नजिकैका आफन्तसँगै वादविवाद पर्ने ।
मिथुन– अनायासै स्वास्थ्यस्थितिमा प्रतिकूलता देखापर्ने ।
कर्कट– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन हुने ।
कन्या– मनमा उदासता छाउने कुनै खबर सु््न्नुपर्ने ।
तुला– स्वजनसँगै द्वन्द्व पर्ने ।
वृश्चिक– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
धनु– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
मकर– पारिवारिक साथ सहयोग प्राप्त ।
कुम्भ– नसोचेको ठाउँमा धननास ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
Previous Articleहरि खड्काको स्मृतिमा क्रिकेट हुने
Next Article प्याव्सनको खेलकुद प्रतियोगिता जारी