ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १३ सोमबार, चतुर्दशी
२८ नोभेम्बर २०१६
तपाईको आज
मेष– आफन्तजनको सहयोगले महत्वपूर्ण काम बन्ने ।
वृष– प्रतिस्पर्धामा आशातीत प्रदर्शन गर्न सफल भइने ।
मिथुन– मनमा अशान्तिको कालो बादल मडारिने ।
कर्कट– आफन्तजनसँग वैचारिक द्वन्द्व पर्ने ।
सिंह– आरोग्यतामा थप वृद्धि आउने ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– नयाँ कार्यक्षेत्रको लागनीले शुभ फल दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
मकर– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
कुम्भ– व्यापार व्यवसायमा असन्तुलनता ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता ।
Previous Articleमुलुककै लामो पुल आजदेखि संचालनमा
Next Article विद्युतका पोल कुहिन थालेपछि त्रास