ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १२ आईतबार, त्रयोदशी
२७ नोभेम्बर २०१६
तपाईको आज
मेष– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
वृष– यत्रतत्र यश, कीर्ति फैलने ।
मिथुन– जुनसुकै कर्यमा केही न केही विध्नबाधा खडा हुने ।
कर्कट– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
सिंह– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या देखापर्ने ।
तुला– मान सम्मानमा वृद्धि हुने ।
वृश्चिक– आफन्तजनबाटै विश्वासघात हुने ।
धनु– शुभ समाचारको आगमनले मन प्रसन्न हुने ।
मकर– आँटेका कार्यहरु अधुरै रहने ।
कुम्भ– छोराछोरी वा नजिकैका आफन्तसँगै वैचारिक द्वन्द्व ।
मीन– प्रायः हर कार्यमा नोक्सानी मात्रै हात लाग्ने ।
Previous Articleढोरको स्याउ, आलु भन्दा सस्तो
Next Article केन्द्र परिवर्तन गर्न माग गर्दै ज्ञापनपत्र