काठमाडौं, ७ मंसिर – संवैधानिक पद धारण गरेका व्यक्ति अबदेखि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बस्न नपाउने भएका छन् । व्यवस्थापिका–संसद्, अर्थ समितिको बैठकले सोमवार पारित गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) मा उक्त व्यवस्था गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारीदिए । उनले भने- “संवैधानिक पद धारण गरेका व्यक्ति अब बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।”
Previous Articleससुराली र धनको आडमा लिन्छन् भारतीयले नागरिकता
Next Article सिर्जना – संगिता आभाष