ज्यो. सूर्य पौडेल
२०७३ मंसिर ५ आईतबार, षष्ठी
२० नोभेम्बर २०१६
तपाईको आज
मेष– आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृष– मनमा प्रसन्नताको बहार छाउने ।
मिथुन– आँखामा कष्ट वा केही समस्या देखापर्ने ।
कर्कट– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
सिंह– आफन्तजनबाटै विश्वासघातको उच्च सम्भावना ।
कन्या– मनमा खुशीयाली छाउने समाचारको प्राप्ति ।
तुला– कार्यलाई साकार रुप दिन कठिनाइ ।
वृश्चिक– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
धनु– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
मकर– मुहारमा शान्तिमय आभा देख्न सकिने ।
कुम्भ– पछाडि बसेर ढुंगा हान्नेहरु आफै ढल्ने ।
मीन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
Previous Articleविद्यामन्दिर, चिल्ड्रेन र अमर आदर्शको जित
Next Article संकलन केन्द्र खोल