Share Facebook Twitter LinkedIn Pinterest Email घरको मुल ढोकामा ताल्चा ठोकेर आउनु संका गर्लान अरुले किताब बोकि आउनु मन चन्चल छ्न नजर छ्न छाडा यता उता हुन सक्छ कण्डम वोकि आउनु । लक्ष्मी शर्मा