ज्यो. सूर्य पौडेल
२०७३ मंसिर २ बिहीबार, तृतीया
१७ नोभेम्बर २०१६
तपाईको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
मिथुन– मान सम्मानमा वृद्धि आउने ।
कर्कट– मानसिक रुपमा अवस्थता महसुस हुने ।
सिंह– इष्टमित्र, आफन्तजनसँग भेटवार्ताको मौका मिल्ने ।
कन्या– सोचेका कार्यलाई साकार रुप दिन कठिन हुने ।
तुला– व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– पछाडि बसेर खुट्टा तान्ने आफै पछारिने ।
कुम्भ– मनमा अशान्तिको कालो बादल मडारिने ।
मीन– पेट वा कम्मरमा पीडा ।
Previous Articleतरुण दल भागबण्डामा, बीपीका नाति पदाधिकारीबाट आउट
Next Article सातौं दिन सवा २ करोड संकलन