साईप्रस / प्रवासी नेपाली मञ्च मध्यपुर्ण कमिटीद्दारा सपथ ग्रहण कार्यक्रम प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय समिति सचिवालय सदस्य ,मध्यपुर्व ईन्चार्ज तथा कतारका अध्यक्ष चनाक पोख्रेलको अध्यक्षतामा र नेकपा एमाले स्थायी कमिटी तथा लुम्बिनी प्रदेश ईन्चार्ज शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा बिशेष अतिथी प्रवास नेपाली मञ्च अन्तराष्ट्रिय अध्यक्ष भक्त गुरुङ र सचिव रमेश पाण्डे अतिथिहरु अन्तराष्ट्रिय कमिटी सचिवालय सदस् यप्रभु थापाअमेरिका,डा . बिमला भण्डारी रसिया साथै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सस्यहरु हेम शेर्पा स्पेन,श्रृजना नेपाली दक्षिण कोरिया,शिव बरुवाल बेल्जियम,कर्ण शाही बेलायत, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार परिषद अध्यक्ष संजय थापा अमेरिका ,गोविन्द पौडल प्रवासी नेपाली मञ्च यूरोप कमिटी अध्यक्ष पोर्चुगोल, डा. सरोज कंडेल जापान प्रवासी नेपाली मंच पुर्बी एसिया ,मध्य पुर्व रिजन अध्यक्ष कमलमणी गुरागाई उपस्थिति रहेको थियो बैठक जुम भुर्चुल माध्यमबाट भएको थियो बैठकबाट प्रवासी नेपाली मञ्च महादेशीय कमिटीको संगठनमा विभिन्न महत्त्वपूर्ण पदमा जिम्मेवारी दिदै पुर्णता दिईएको छ ।
कमल मणी गुरागाँई(अध्यक्ष) कतार ,सालिग्राम पन्त ( सचिव)बहराईन,प्रभात त्रीपाठी (कतार),जिया बाबु खान (कतारगणेश रावल (कुवेत ),राजु थापा (कुवेत ),हरी कुमार श्रेष्ठ (बहराइन ),सोमराज कन्द्ववा लिम्बू ।(बहराइन),मिना चुडाल (इजराइल),ज्योती शर्मा (इजराइल),अमर श्रेष्ठ (साउदी ), बलराम गिरी (साउदी ),याम बोम्जन लामा ( साउदी),सोम श्रेष्ठ (ओमन ), महेश नेउपाने (ओमन),हिरा कुमारी पौडेल(ओमन),महेश गिरि( युएइ),टक बहादुर गुरुङ ( युएइ),कृष्ण आचार्य( युएइ) रहेको १९ सदस्य कमिटी प्रमुख अतिथि पोख्रेललेद्दारा सपथ ग्रहण कार्यक्रम भएको थियो उक्त कार्यक्रमलाई प्रशिक्षण दिदै प्रवास रहेर पनि नेकपा एमाले प्रति कर्तव्यनिष्ठ भएर लगाउदै रचनात्मक भुमिका निभाउन समेत निर्देशन दिनु भएको थियो, नेपालीहरुको हकहित लाग्न र अभिभावक समेत निर्वाह गर्न समेत अनुरोध गर्नु भएको थियो
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष गुरुङले हामी एक सच्चा कर्तव्यनिष्ठ एमाले कार्यकर्ता भएको नाताले सधै प्रवास रहेको नेपालीहरुमा आईपर्ने समस्याहरुलाई समाधान गर्नको लागि लाग्न निर्देशन समेत दिनु भएको थियो ।
अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डे,प्रभु थापा, शिव बरुवाल लगाएत अतिथिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो
कार्यक्रम अनतराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा मध्यपुर्व ईन्चार्ज चनाख पोख्रेल अध्यक्षता र अन्तराष्ट्रिय कमिटी सदस्य तथ तिर्थ गौतम ईजारायलले सञ्चालन गर्नु भएको अन्तराष्ट्रिय कमिटी सदस्य तथा ईजारायलका अध्यक्ष तिर्थ गौतमले ईरुपसेलाई जानकारी दिनु भएको थियो।