ज्यो. सूर्य पौडेल
२०७३ मंसिर १ मंगलबार, द्धितीया
१६ नोभेम्बर २०१६
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृष– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मिथुन– नसोचेको ठाउँमा धननाश हुने ।
कर्कट– शुभ समाचार सुन्न पाइने ।
सिंह– आँटेका कार्य अधुरै रहने ।
कन्या– आशा गरेकै ठाउँमा धननाश हुने ।
तुला– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– प्रायः हर कार्यमा विध्नबाधा खडा हुने ।
कुम्भ– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
मीन– अर्थ लाभसँगै कार्यसिद्धिको योग ।
Previous Articleपर्वत अदालतद्वारा ७८ मुद्दा फछ्र्यौट
Next Article नेबैलिको नाफा १ करोड १८ लाख