ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २९ सोमबार, पूर्णिमा
१४ नोभेम्बर २०१६
तपाईको आज
मेष– आफन्तहरुको राम्रो साथ, सहयोग प्राप्त ।
वृष– अनावश्यक ठाउँमा धननाश ।
मिथुन– प्रियजनसँग रमाइलो भेटघाट हुने ।
कर्कट– आँटेका कार्य अधुरै रहने ।
सिंह– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
कन्या– प्रायः हर क्षेत्रमा नोक्सानी मात्रै हात लाग्ने ।
तुला– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
वृश्चिक– घरमा नवीन चहलपहल छाउने ।
धनु– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
मकर– चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
कुम्भ– अरोग्यतामा थप वृद्धि हुने ।
मीन– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
Previous Articleसंविधानका प्रावधान यसरी कुल्चन्छ अख्तियार
Next Article भाईको कुटाईबाट दाजुको मृत्यु