Share Facebook Twitter LinkedIn Pinterest Email नेपालमा पछिल्लोपटक २ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न जिल्लामा त्यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कूल संक्रमित संख्या २ हजार ३ सय नाघेको छ ।