ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २५ बिहीबार, हरिबोधनी एकादशी
१० नोभेम्बर २०१६
तपाईको आज
मेष– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
वृष– आँटेका कार्य अधुरा नै रहने ।
मिथुन– छोराछोरी वा नजिकैका आफन्तसँगै मनमुटाव ।
कर्कट– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
सिंह– पारिवारिक साथ, सहयोग प्राप्त हुने ।
कन्या– यत्रतत्र यश कीर्ति फैलने ।
तुला– शुखको समाचार सुन्न पाईने ।
वृश्चिक– पेट वा कम्मरमा पीडा हुने ।
धनु– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मकर– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कुम्भ– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
मीन– सामाजिक स्थानमा कमी आउने । हुने ।
धनु– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
मकर– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
कुम्भ– पारिवारिक साथ र सहयोग राम्रो प्राप्त हुने ।
मीन– सामाजिक स्थानमा कमी आउने ।