Share Facebook Twitter LinkedIn Pinterest Email बसन्तले पात फेरोस🥀🥀 अन्धकारले रात फेरोस🥀🥀 तव पो मजा जिन्दगीमा प्रणयले बात फेरोस🥀🥀 हिड्दा थकित पैतालहरुले पालैपालो साथ फेरोस🥀🥀 ऐचोपैचो नचल्ने संघर्षभित्र फराकिलो हात फेरोस🥀🥀 अहमता छ पुरुष हुनुमा तिमी चाहन्छु नारी जात फेरोस🥀🥀