ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २४ बुधबार, नवमी÷दशमी
९ नोभेम्बर २०१६
तपाईको आज
मेष– अर्थ जमिन लाभको योग ।
वृष– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– प्रायः हर क्षेत्रबाट नोक्सानी मात्रै व्यहोर्नुपर्ने ।
सिंह– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
कन्या– शत्रु पक्ष परास्त हुँदै जाने ।
तुला– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आर्थिक कारोबारमा क्षति व्यहोर्नुपर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा भित्र्याउने ।
मीन– विश्वासपात्रबाटै घातप्रतिघात हुने ।