ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक २२ सोमबार, सप्तमी
७ नोभेम्बर २०१६
तपाईको आज
मेष– सोचेजतिका कार्यमा विध्नबाधा खडा हुने ।
वृष– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुन– प्रायः हर क्षेत्रबाट नोक्सानी मात्रै व्यहोर्नुपर्ने ।
कर्कट– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
सिंह– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्या– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
तुला– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृश्चिक– आरोग्यतामा थप वृद्धि आउने ।
धनु– आर्थिक कारोबारमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मान सम्मानमा वृद्धि आउने ।
कुम्भ– नसोचेको ठाउँमा धननाश हुने ।
मीन– आफन्तजनसँग रमाइलो भेटघाट हुने ।
Previous Articleप्रस्तावित ६ गाविसलाई नपा बनाउन माग
Next Article देउसीको रकम पूण्य काममा