सदरमुकाम बेनी देखि भकिम्लि तर्फ जाँदै गरेको ग१ज ७०५६ नम्बरको बोलेरो जीप साउन २२ गते दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
भकिम्लि तर्फ जाँदै गरेको बोलेरो बेनी नगरपालिका–३ हल्लेगौंडामा दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएको प्रत्यक्ष दर्शीले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उद्धारका लागि प्रहरीको टोली घटनास्थल तर्फ लागेको छ । थप बिबरण आउन बाँकी छ ।
Previous Articleछोरी जन्मिए गाउँपालिकाले खाता खोलिदिने
Next Article उत्कृष्ट नव प्रतिभा अवार्ड जिसीलाई