https://www.facebook.com/154626727912800/videos/677160499364375/
नेपाल र मलेसीया बिच भै रहेको १९ वर्ष मुनिको खेलकुदको सेमी फाइनल खेल अहिले जारी रहेको छ । टस जितेर फिल्डीङ गरेको नेपालले ८८ रनको बिजय लक्ष्य पछ्याउने क्रममा अहिले छैठौं अोभरको खेल चल्दै गर्दा १ विकेट गुमाएर २७ रन बनाएको छ नेपालले ।