राज्यले तोके बमोजिम गत असार १० गते गर्न पर्ने नगरसभा त्यस दिन हुन नसकेको बेनी नगरपालिकाको नगरसभा आज २१ गते शनिबार दिउँसो हुदै छ । गत असार १५ गते भएको विशेष नगरसभाले २१ गते नगरसभा गर्ने निर्णय गरे बमोजीम आज नगरसभा हुदै छ ।
आज हुने नगरसभाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने छ ।