बिहिबार म्याग्दी धवलागिरी गाउँपालिका-३ मुना बस्ने वर्ष २७ की तारा दमाई सोहि स्थान स्थित खिम्सा भिरको सामुदायीक जंगलमा दाउरा घाँस काट्न भनी गएकोमा अचानक भिरबाट लडी घाईते भई उपचारको लागी प्राथामिक स्वास्थ्य चौकी मुनामा ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर आज मिति २०७५।११।२४ गते प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
Previous Articleगर्भावस्थामा सुन्दरता बिछ्याउने १२ सेलिब्रिटी
Next Article कुवेतमा प्रेम