च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगको २० फेब्रअरी बिहान भएकाे खेलमा लिभरपुल र वार्यान म्युनिख तथा लियोन र बार्सीलोना बराबरी खेलेका छन् । दुवै खेलमा धेरै अवसरहरु सृजना भए पनि कुनै पनि टिमले गोल गर्न सकेनन् ।
च्याम्पियन्स लिगमा लिभरपुल र बार्यान तथा लियोन र बार्सिलोना बराबरीमा
Previous Articleयस्तो छ आईपिएल 2019 को खेल तालिका
Next Article सामाजिक न्यायको आवश्यकता