तनहु / घिरिङ्ग गाउँपालिका वडा नम्बर २ बस्ने ज्ञान कुमारी विकको २७ वर्षको उमेरमा दुबै मिर्गौलाले काम गर्न छोडे पछि परिवारको बिचल्ली भएको छ ।
गरिबी संगै कलिलो उमेरमा मिर्गौला फेल भए पछि उपचार गर्नको लागि आर्थिक समस्या परेको श्रीमान कुमार विकले बताए । अहिले कसरि उपचार गर्ने हो निकै ठूलो रकम चाहिने डाक्टरले बताउनु भएको छ । बिहान बेलुकीको छाक तार्न नै समस्या भएको बेलामा श्रीमतिको दुबै मिर्गौलाले काम गर्न छोडेपछी श्रीमान कुमार विक यतिबेला देस बिदेशमा रहेका नेपालीहरुमा सहयोग याचना गरेका छ्न ।
सहयोग गर्नको लागि
बैंक खाता
NIC bank
Gyan kumari bk
Account number- 7870127738524
सिधा सम्पर्कको लागि
मोबाइल नम्बर : 00977 9804105456
तपाईहरुको सानो सहयोगले कसैको जिबन बाच्न सक्छ । यो पोस्ट धेरै भन्दा धेरै शेयर गर्नु होला ।