Share Facebook Twitter LinkedIn Pinterest Email म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगत महिला उद्यम बिकास समितिको आयोजनामा माघे संक्रान्तिम मेला बेनीमा शुरु भएको छ । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरेको उक्त कार्यक्रम माघ १ गते सम्म चल्ने छ ।