ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक ४ बिहीबार, पञ्चमी
२० अक्टोबर २०१६
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा मन जल्ने ।
वृष– आदर–सत्कार प्राप्त हुने ।
मिथुन– नसोचेको ठाउँमा धननाश हुने ।
कर्कट– हर्ष खुशीयुक्त समाचार सुन्न पाइने ।
सिंह– सोचेजतिका कार्यमा विध्नबाधा उत्पन्न हुने ।
कन्या– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
तुला– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
वृश्चिक– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
धनु– घरमा नवीन चहलपहल छाउने ।
मकर– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कुम्भ– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
मीन– आरोग्यतामा वृद्धि आउने ।