ज्यो. सूर्य पौडेल
२०७३ कात्तिक ३ बुधबार, चतुर्थी
१९ अक्टोबर २०१६
तपाईको आज
मेष– लेनदेनमा विवाद वा नोक्सानी सहुनपर्ने ।
वृष– नयाँ कार्यक्षेत्रको लागनीले शुभ फल दिने ।
मिथुन– सामाजिक स्थानमा खलबल आउने ।
कर्कट– स्वजनसँग भेटघाट आपसी वार्तालापको योग ।
सिंह– आँटेका कार्यहरु अधुरा नै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखापर्ने ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– यत्रतत्र यश कीर्ति फैलने ।
मकर– मनमा अशान्तिको कालो बादल मडारिने ।
कुम्भ– स्वजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
मीन– अर्थलाभसँग्ै कार्यसिद्धिको योग ।