सन्तोष कटुवाल । ओखलढुंगा / कटुवाल सहयोग संजाल नेपालले आयोजना गरेको एक घर एक रुद्राक्ष बृक्षारोपण कटुवालहरुको पुर्खौली थलो च्यानम ओखलढुंगा जिल्ला सुनकोसी गाउँपालिका वडा नम्बर ७ र ८ पोखरी भन्ज्याङमा २०७५ साल भाद्र १४ गतेको दिन प्रमुख अतिथि भुपु सेनापति रुक्मांगद कटुवाल र विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
कटुवाल सहयोग संजाल नेपालको प्रथम साधारण सभाले नयाँ समिति चयन गरेको छ ।
अध्यक्ष : शान्ता कटुवाल ,उपाध्यक्ष : नरेन्द्र कुमार कटुवाल,सचीव : लिला बहादुर कटुवाल ,कोषाध्यक्ष : ठगमाया कटुवाल सदस्यहरु : राजु कटुवाल , गोविन्द कटुवाल,प्रकश कटुवाल, कुमार कटुवाल रहेका छन । यसैगरी (शान्ति दिप अक्षयकोष) को पनि स्थापन गरेको छ ।
च्यानमका स्थानीय बासिन्दा कटुवालहरुको आग्रह अनुसार सोही दिन २०७५ साल भाद्र १५ गते बिधिवत ढंगले आग्रहलाई स्विकार्दै शाखा खोली ७ सदस्यीय समिति गठन गरिएको छ। अध्यक्ष : बलराम कटबाल उपाध्यक्ष : लक्ष्मी कटवाल ,सचीव : चेत बहादुर कटवाल, कोषाध्यक्ष : पदम कटवाल सदस्यहरु : मदन कटवाल, सन्तोष कटवाल ,बीरेन्द्र कटवाल
कटुवाल सहयोग संजाल नेपाल शाखा कार्यलय च्यानममा नव निर्वाचित सबै समितिका सदस्यहरुलाई कटुवाल सहयोग संजाल नेपाल केन्द्रिय कार्यलय काठमाडौको तर्फबाट सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरेको थियो ।