सामाजिक सञ्जालमा एउटा भिडियो अहिले चर्चामा छ जसलाई हेरेर मानिसहरू रनभुल्ल परेका छन् । भिडियोमा युवतीले हातले ट्रिक गरेकी छन् ।
उनले हातको पञ्जालाई पञ्जाबाट निकाल्दा मानिस छक्क परेका हुन् ।
चिदेरा केमाकोलम नामक प्रयोगकर्ताले यो भिडियो शेयर गरेका हुन् ।
भिडियोमा युवती दुवै हात समात्छिन् र अचानक पछाडि समातिएको हात अघिल्तिर आउँछ । मानिसहरू यस विषयमा निकै कन्फ्युज्ड छन् ।
एजेन्सी