एजेन्सी । इटालियन हिरोइन एसिया अर्जेन्टिनाेले यौन उत्पीडन फराकिलो भएको स्विकार गरेकी छन् । यसै गरी इटालियन हिरो जिम्मी बिइनिटसँग उनले यौन सम्पर्क राखेको ‘द न्यू योर्क टाइम्स’ले आरोप लगाएको थियो ।
बिइनिटलाई दोष लगाउदै न्यू योर्क टाइम्सले आइतबार एक लेख लेखेको छ । उनले अर्जेन्टिनाेलाई २०१७ मा यौन सम्पर्क गरेको भन्दै ३८ हजार डलर तिर्न लगाएको छ । अर्जेन्टिनो १७ वषको हुँदा उनी ३७ वर्षका थिए ।
अर्जेन्टिनाेले इमेलमार्फत भने, ‘म आफै छक्क परिराखेको छु यो समाचार गलत प्रसारण भएको छ मैले बिइनिटसँग यौन सम्पर्क राखेकै छैन् ।’
सार्वजनिक लेखमा अर्जेन्टिनोले भनिन्, ‘बिइनिट मेरो धेरै वर्ष पहिलेको मिल्ने साथी मात्र हो ।’
न्यू योर्क टाइम्सका प्रवक्ताले रोयटर्सलाई भने, ‘हामीहरु आफनो रिपोटिङमा गलत छैनौं डकुमेन्टको आधारमा हामी आत्मविश्वास छौं ।’
अर्जेन्टिनो भन्छिन्, ‘बिइनिटलाई अचानक पैसाको अत्यन्त खाँचो परेर मलाई सोधेका थिए र हारभे वाइन्सटनले आफनो मिडियालाई अगाडी ल्याउनलाई यस्तो समाचार प्रस्फोटन गरेका हुन् ।’
न्यू योर्क पत्रिकामा अर्जेन्टिनोले भनेकी छिन्, ‘क्यानस फेसटिबल १९९७ म २१ वर्षको थिए वाइन्सटनले मलाई बलात्कार गरेका हुन् ।’
‘अर्जेन्टिनो एक मात्र महिला हुन् जो वाइन्सिटन एक आरोपी हुन मलाई सर्मथन गर्नु’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
‘म र मेरो प्रेमी अनि कुसिलिनरी टेलिभिजन स्टार अन्थोनिसँग डिल गरेका थियौं । बिइनिटको आर्थिक स्थिती कमजोर भएकाले उनलाई भित्रै मनदेखी सहयोग गर्न लागेका हौं । हामी एन्थोनि बिइनिटलाई सहयोग गर्न चाहान्छौं’, अर्जेन्टिनोले भनिन्, ‘मलाई आरोप लगाउनेलाई म विरोध गर्छु र सबैले मेरो सुरक्षाको लागि पहल गर्नु पर्छ ।’