मिर्गौला पीडित गोपाल गायक
इरुप्से ड्ट्कम । ३० वर्षको कलिलो उमेरमा दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेका बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नम्बर १२ का मोतीलाल गायकको परिवारले छोरा गोपाल गायकको लागि सहयोग याचना गरेका छन् ।
विगत केही समय देखि मृगौलामा समस्या देखिएका गोपाल हाल उपचारको भारतमा छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको बताए ।
मिर्गौला प्रत्यारोपण गर्न, भारु ४,५०००० । लाग्ने डाक्टरले बताए पनि उपचारका लागि पैसा छैन् ।
मिर्गौलामा समस्या आएसँगै उपचारका लागि भारतमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उपचार गराउन रकम अभाव भएको कागजमा उल्लेख गरेका छन् । दुई छोराछोरी र श्रीमती पनि रहेको उल्लेख छ ।
सहयोग गरि जीवन रक्षा गरि दिन देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेका छन् ।
सम्पर्क फोन नम्बर : +916383571923
सहयोगको लागि
नेपाल बैंक खाता:
Gita Gayak, Nepal SBI Bank Ltd ,Baglung, A/c No.19715243400321NPR /SBI
भारत बैंक खाता:
Gopal Gayak, Indian Bank, Puducherry,
A/C No.6659361859,
IFSC Code.IDIB000M054