बेनी बजार स्थीत रहेको माउण्ट एभरेष्ट आवासीय विद्यालयले जिल्लामै उत्कृष्ठ नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा आफ्नो विद्यालयकी धनमायाँ बिकले 3.03 जिपिए सहित जिल्ला प्रथम भएको दावी गरेको हो ।
माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयबाग कक्षा १२ को परीक्षामा २१३ जना सहभागी भएकोमा सबैको उत्कृष्ट नतिजा आएको विद्यालयले दावी गरेको छ ।