लकाश पौडेल
मुहार यो बताउने दिली कुरो लुकाउँने
छ प्रेमको कथा-व्यथा तनै यसै सुकाउँने
न रातमा निँदै छ ता न बातमा खुसी पनि
अधीन छैन यो मनै रुँदै कतै फुकाउँने ।
१४/२/०७५
Previous Articleकेन्द्र र प्रदेश २ मा नेकपा-फोरम सरकार बन्ने संकेत
Next Article तरुण दल ताराखोला गाउँपालिकाको भेला सकियो