ज्यो. सूर्य पौडेल
२०७३ आश्विन २१ शुक्रबार, षष्ठी
७ अक्टोबर २०१६
तपाईको आज
मेष– छोराछोरी वा नजिकैका आफन्तसँगै वैचारिक द्वन्द्व ।
वृष– प्रायः हर कार्यमा नोक्सानी मात्रै सहनुपर्ने ।
मिथुन– मनमा शान्ति, मुहारमा कान्ति छाउने ।
कर्कट– घरमा नवीन चहलपहल छाउने ।
सिंह– यात्रामा अनेकानेक विध्नबाधा सहुनपर्ने ।
कन्या– पेट वा कम्मरमा पीडा ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– असन्तोषरुपी अनल ज्वालाले मन जल्ने ।
धनु– आदर–सत्कार प्राप्त हुने ।
मकर– आफन्तबाटै घातप्रतिघात हुने ।
कुम्भ– सामाजिक भेटघाटमा व्यस्त भइने ।
मीन– सोचे जतिका कार्यमा विध्नबाधा खडा हुने ।