ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख १० सोमबार अष्टमी, २३ अप्रिल २०१८
तपाईको आज
मेष– अनायाशै स्वास्थ्यमा प्रतिकुलता देखा पर्ने ।
वृष– लामो दुरीको रमाईलो यात्रामा सरिक भईने ।
मिथुन– आकस्मक अर्थ, बस्त्र लाभको योग ।
कर्कट– सामाजिक मान सम्मानमा बृद्धि हुने ।
सिंह– नचिताएको ठाउँमा धन नाश हुने ।
कन्या– व्यापार व्यवसायमा सफलता हात लाग्ने ।
तुला– आफन्त सँग रमाईलो भेटघाट हुने ।
वृश्चिक– पारिवारीक असहयोगले आँटेका काम नबन्ने ।
धनु– स्वास्थय अनुकुल बन्दै जाने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सारकार पक्षबाट असहयोग हुने ।
मीन– सामाजिक मान सम्मानमा बृद्धि भएर जाने ।
Previous Articleगाउँपालिकाको सेवा लिन तीन दिन !
Next Article अभिभावकत्व ग्रहण हाम्रो दायित्व