ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख ९ आईतबार सप्तमी, २२ अप्रिल २०१८
तपाईंको आज
मेष– नसोचेको ठाउँबाट धन लाभ हुने ।
वृष– आफन्त सँगको रमाईलो भेटघाट हुने ।
मिथुन– यात्रामा बिबिध बिघ्न बाधा खडा हुने ।
कर्कट– स्वास्थयमा प्रतिकुलता दखा पर्ने ।
सिंह– साथिभाईको सहयोगले काम बन्ने ।
कन्या– आरोग्यतामा थप बृद्धि भएर जाने ।
तुला– शुभ समाचारको प्राप्चतीले मन प्रफुल्लीत हुने ।
वृश्चिक– परिवारमा नविन चहलपहल छाउने ।
धनु– पेट वा कम्मरमा पिडा हुने ।
मकर– हरेक कार्यमा बिघ्नबाधा खडा हुने ।
कुम्भ– परिवारको राम्रो सहयोग प्राप्त हुने ।
मीन– नसोचेको ठाउँमा धन नाश भएर जाने ।