ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७५
२०७५ बैशाख ६ बिहिबार चतुर्थी, १९ अप्रिल २०१८
तपाईंको आज
मेष– लेनदेनमा नोक्सानी सहनु पर्ने ।
वृष– सामाजिक स्थानमा बृद्धि आउने ।
मिथुन– आफन्तबाटै घात प्रतिघात हुने ।
कर्कट– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
सिंह– कार्यसिद्धिका लागि कडा परिश्रम गर्नु पर्ने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
तुला– बादबिबादबाट टाढै रहेको राम्रो ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– प्रतिस्पर्धामा उत्कृष्ठता प्रदर्शन गरीने ।
मकर– मनमा अशान्तिको कालो बादल मडालिने ।
कुम्भ– चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
मीन– अर्थलभा सँगै कार्यमा सफलता हात लाग्ने ।
Previous Articleसमयमै सासु भत्ता
Next Article आपसी किचलोले पराजित– कांग्रेस नेता पौडेल