ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७५ १ वैशाख शनिबार त्रयोदशी, १४ अप्रिल २०१८
तपाईंको आज
मेष– अनावश्यक ठाउँमा धन नाश हुने ।
वृष– शुभ समाचार सुन्न पाईने ।
मिथुन– थालेका कार्य बिचमै रोकिने ।
कर्कट– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
सिंह– वादबिबादको दलदलमा फसिने ।
कन्या– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
तुला– यत्र तत्र यश कीर्ति फैलने ।
वृश्चिक– मनमा अशान्तिले डेरा जमाउने ।
धनु– चिन्ता बढ्ने खवर सुन्नु पर्ने ।
मकर– अर्थलाभ सँगै कार्यमा सफलता मिल्ने ।
कुम्भ– असन्तोषको बाढि पहिरोले मन भट्कीने ।
मीन– नयाँ कार्यक्षेत्रको लगानी शुभ फलदायक ।