ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ३० शुक्रबार द्वादशी, १३ अप्रिल २०१८
तपाईंको आज
मेष– मनमा प्रसन्नता छाउने खवर सुन्नपाईने ।
वृष– आँटेका कार्य अधुरै रहने ।
मिथुन– स्वास्थ्यमा कुनैन कुनै समस्या देखा पर्ने ।
कर्कट– बादबिबादबाट टाढै रहेको श्रेयकर ।
सिंह– पारिवारीक साथ सहयोगले काम बन्ने ।
कन्या– यत्रतत्र येश कीर्ति फैलने ।
तुला– चिन्ता बढ्ने कुनै साचार सुन्नु पर्ने ।
वृश्चिक– स्वजनसँगै बैचारिक द्धन्द्ध ।
धनु– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
मकर– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मीन– सामाजिक स्थानमा खलवल आउने ।