ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २९ बिहिबार एकाशी
१२ अप्रिल २०१८
तपाईंको आज
मेष– प्राय हर कार्यमा नोक्सानी सहनु पर्ने ।
वृष– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यश कीर्ति फैलिने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडालिने।
सिंह– पेट वा कम्मरमा पिडा हुने ।
कन्या– आरोग्यतामा थप बृद्धि आउने ।
तुला– आर्थिक कारोवारमा नोक्सानी सहनु पर्ने ।
वृश्चिक– पारिवारिक साथ सहयोग मिल्ने ।
धनु– सामाजिक स्थानमा खलबल आउने ।
मकर– शुभ समाचारको आगमन हुने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आशातित ठाउँबाट अनपेक्षित व्यवहार हुने ।
Previous Articleसंविधान कार्यान्वयनको वर्ष–२०७४
Next Article बैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान