ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २१ बुधबार चतुर्थी, ४ अप्रिल २०१८
तपाईको आज
मेष– प्रायः हरकार्यमा नोक्सानी सहनुपर्ने ।
वृष– थालेका कार्यले सफलताका मार्ग पक्रिने ।
मिथुन– यत्रतत्र यशकिर्ती फैलने ।
कर्कट– मनमा अशान्तिको कालो बादल मडारिने ।
सिंह– पेट वा कम्मरमा पिडा हुने ।
कन्या– आरोग्यतामा थप वृद्धि आउने ।
तुला– आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
वृश्चिक– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
धनु– सामाजिक स्थानमा खलबल आउने ।
मकर– शुभ समाचारको आगमन हुने ।
कुम्भ– आँटेका कार्य अधुरै रहने ।
मीन– आशातित ठाउँबाट अनपेक्षित व्यवहार हुने ।
Previous Articleतालको पुर्वाधार विकासमा १० लाख
Next Article पायक पर्ने ठाउँमा विद्यालय