ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १६ शुक्रबार चर्तुदशी, ३० मार्च २०१८
तपाईको आज
मेष– शत्रु पक्ष परास्त हुँदै जाने ।
वृष– खानाको अशन्तुलनले स्वास्थ्यमा समस्या ।
मिथुन– स्वजन सँगै बैचारिक मनमुटाव हुने ।
कर्कट– आरोग्यतामा थप बृद्धि आउने ।
सिंह– आर्थिक कारोवारमा क्षति सहनु पर्ने ।
कन्या– पारिवारीक साथ सहयोग राम्रो प्राप्त हुने ।
तुला– नसोचेको ठाउँमा धननाश हुने ।
वृश्चिक– सुभेच्छुक सँगको भेटमा सरिक भईने ।
धनु– आँटेका कार्य अधुरै रहने ।
मकर– राज्य पक्षबाट अपेक्षित व्यवहार नहुने ।
कुम्भ– प्राय हरकार्यमा नोक्सानी मात्रै सहनु पर्ने ।
मीन– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
Previous Articleमूत्रमार्गको संक्रमण
Next Article झाँक्रीले स्वास्थ्य संस्था रिफर गर्छन