ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १५ बिहिबार त्रयोदशी, २९ मार्च २०१८
तपाईंको आज
मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष– मनमा उत्हास छाउने कुनै खवर सुन्नु पर्ने ।
मिथुन– आर्थिक कारोवारमा लाभ मिल्ने ।
कर्कट– असन्तोषरुपी ज्वारभाले चित्त डुब्ने ।
सिंह– नयाँ कार्यक्षेत्रमा गरेको लगानिले फाईदा दिने ।
कन्या– सामाजिक स्थानमा खलबल आउने ।
तुला– आफन्त सँग रमाईलो भेटघाट हुने ।
वृश्चिक– सोचेका कार्यमा बिघ्नबाधा खडा हुने ।
धनु– आशा गरेको ठाउँबाट काम नबन्ने ।
मकर– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
कुम्भ– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
मीन– यत्रतत्र यश कीर्ति फैलने।