ज्यो.सूर्य पौडेल ९८०६१४०८१६२०७४
२०७४ चैत १३ मंगलबार दशमी, २७ मार्च २०१८
तपाईको आज
मेष– स्वजन सँगै बैचारिक द्धन्द्ध ।
वृष– अर्थलाभ सँगै कार्यमा सफलता हात पर्ने ।
मिथुन– असन्तोषरुपी अनल ज्वालमा चित्त जल्ने ।
कर्कट– सामाजिक मान सम्मान बृद्धि हुने ।
सिंह– नसोचेको ठाउँमा धननाश हुने ।
कन्या– शुभेच्छुकहरु सँग रमाईलो भेटघाट हुने ।
तुला– थालेका कार्य बिचमै रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी ब्यहोर्नु पर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ– शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन– यात्रामा बिबिध बिघ्न बाधा खडा हुने ।