ज्यो. सूर्य पौडेल
२०७३ आश्विन १७ सोमबार, तृतिया
३ अक्टोबर २०१६
तपाईको आज
मेष– मनमा शान्ति र आराम मिल्ने ।
वृष– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
मिथुन– यात्रामा अनेकानेक विध्नबाधा सहनुपर्ने ।
कर्कट– मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नुपर्ने ।
सिंह– अर्थलाभसँगै कार्यसिद्धिको योग ।
कन्या– असन्तोषरुपी महासागरमा मन डुब्ने ।
तुला– आदर–सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तजनबाटै घातप्रतिघात हुने ।
धनु– अनपेक्षित ठाउँबाट आर्थिक लाभ हुने ।
मकर– स्वास्थ्यस्थिति प्रायः अनुकूल नै रहने ।
कुम्भ– वादविवादमा नपर्नु नै बुद्धिमानी ।
मीन– प्रायः हरकार्यमा नोक्सानी मात्रै हुने ।