ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत १० शनिबार सप्तमी, २४ मार्च २०१८
तपाईंको आज
मेष– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
वृष– आँखामा कष्ट वा समस्या देखा पर्ने ।
मिथुन– नयाँ कार्यक्षेत्रको लगानिले फाईदा दिने ।
कर्कट– सामाजिक स्थानमा खलबल आउने ।
सिंह– प्रियजन सँग रमाईलो भेटघाट हुने ।
कन्या– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
तुला– आशा गरेको ठाउँबाट निराश बन्नु् पर्ने ।
वृश्चिक– बाबबिबाद बाट टाढै रहनु श्रेयकर ।
धनु– मानशिक शान्ति र आराम मिल्ने ।
मकर– प्रतिष्पर्धामा उत्कृष्ठता प्रदर्शन हुने ।
कुम्भ– प्राय कार्यमा बिघ्नबाधा खडा हुने ।
मीन– पेट वा कम्मरमा पिडा हुने ।