ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ११ आइतबार अष्टमी, २५ मार्च २०१८
तपाईंको आज
मेष– मनमा प्रसन्नताको बहार छाउने ।
वृष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
मिथुन– सामाजिक मान सम्मानमा वृद्धि आउने ।
कर्कट– खर्चका बाटाहरु लम्बिएर जाने ।
सिंह– शुभ समाचार सुन्न पाइने ।
कन्या– थालेका कार्य बिचैमा अल्मलिने ।
तुला– वादविवादबाट टाढै रहनु श्रेयस्कर ।
वृश्चिक– अनायासै स्वास्थ्यमा प्रतिकुलता देखापर्ने ।
धनु– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मकर– यत्रतत्र यशकिर्ती फैलने ।
कुम्भ– मनमा चिन्ता बढ्ने कुनै खबर सुन्नुपर्ने ।
मीन– स्वजनसँगै वैचारिक द्धन्द्ध पर्ने ।
Previous Article२०७४ चैत १० गते शनिबारको राशिफल
Next Article जनप्रतिनिधिले अनिवार्य श्रम गर्नुपर्ने