ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ८ बिहीबार पञ्चमी, २२ मार्च २०१८
तपाईको आज
मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त जल्ने ।
वृष– नयाँ ठाउँमा गरेको लगानी फलदायक ।
मिथुन– सामाजिक मान मर्यादामा आँच आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खवर सुन्न पाईने ।
सिंह– थालेका कार्य बिचमै रोकिने ।
कन्या– व्यापार व्यवसायमा नोक्सानी सहनु पर्ने ।
तुला– बादबिबादबाट टाढै रहेको राम्रो ।
वृश्चिक– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
धनु– बस्त्र उपाहार अर्थ लाभको योग ।
मकर– मनमा अशान्तिको कालो बादल मडालिने ।
कुम्भ– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
मीन– अर्थ लाभा सँगै कार्यसिद्धिको योग ।
Previous Articleआगलागीबाट बच्न पुर्व तयारी
Next Article बागलुङमा सहकारी हस्तान्तरण कार्यक्रम शुरु