ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत ४ आइतबार प्रतिपदा, १८ मार्च २०१७
तपाईंको आज
मेष– आफन्त सँग रमाईलो भेटघाट ।
वृष– सोचेका कार्यमा बिघ्नबाधा सहनु पर्ने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– प्रायः हरकार्यमा नोक्सानी सहनु पर्ने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– पछाडि बसेर खुट्टा तान्नखोज्ने आँफै पछारीने ।
तुला– मनमा अशान्तिको कालो बादल मडालिने ।
वृश्चिक– स्वजनसँग रमाईलो भेटघाट ।
धनु– अर्थ लाभ सँगै कार्यसिद्धिको योग ।
मकर– आँखामा कष्ट वा कुनै समस्या ।
कुम्भ– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मीन– सामाजिक स्थानमा खलबल आउने ।