ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत २ शुक्रबार चर्तुदशी, १६ मार्च २०१७
तपाईंको आज
मेष– शुभ समाचारको आगमनले चित्त प्रसन्न हुने ।
वृष– थालेका कार्यहरु बिचमै रोकिने ।
मिथुन– व्यापार व्यवसायमा नोकसानी सहनु पर्ने ।
कर्कट– अनावश्यक बादबिबादमा समय खर्च हुने ।
सिंह– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
कन्या– यत्र तत्र यश कीर्ति फैलने ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– मनमा चिन्ता पर्ने कुनै समाचार सुन्नु पर्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ठ वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– नयाँ कार्यक्षेत्रमा लगानी गर्दा फाईदा हुने ।
मीन– खर्चका बाटाहरु लम्बीएर जाने ।
Previous Articleह्दयघातको लक्षण र रोकथाम
Next Article एसईईमा बागलुङबाट ५ हजारभन्दा बढी सहभागी हुने