ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ चैत १ बिहिबार त्रयोदशी, १५ मार्च २०१७
तपाईंको आज
मेष– शुभेच्छुक सँग रमाईलो भेटघाट ।
वृष– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– अनायाशै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
सिंह– मानशिक शान्ति र आराम मिल्ने ।
कन्या– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– यात्रामा बिबिध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक– स्वजन सँगै बैचारीक द्धन्द्ध ।
धनु– आरोग्यतमा थप बृद्धि भएर जाने ।
मकर– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
कुम्भ– साथीभाई घरपरिवारबाट राम्रो साथ पाईने ।
मीन– सामाजिक स्थानमा खलल आउने ।
Previous Articleनयाँ नेतृत्व र चुनौती
Next Article वडा कार्यालयले ग¥यो दाउरा बेचेर पढाई सुल्क सहयोग