ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २९ मंगलबार एकादशी, १३ मार्च २०१७
तपाईंको आज
मेष– थालेका कार्य बिचमै रोकिने ।
वृष– स्वजन सँगै बैचारीक मन मुटाव ।
मिथुन– प्राय हरकार्यमा नोक्सानी मात्रै ब्यहोनु पर्ने ।
कर्कट– मानशिक शान्ति र आराम मिल्ने ।
सिंह– शत्रु पक्ष परास्त हुँदै जाने ।
कन्या– मनमा अशान्तिको कालो बादल मडालिने ।
तुला– पेट वा कम्मरमा पिडा ।
वृश्चिक– अर्थलाभा सँगै कार्यसिद्धिको योग ।
धनु– अशन्तोषरुपी ज्वारभाटामा चित्त जल्ने ।
मकर– नयाँ कार्यक्षेत्रको लगानिले शुभ फल दिने ।
कुम्भ– सामाजिक स्थानमा खलल आउने ।
मीन– थालेका कार्य बिचमै रोकिने ।