ज्यो.सूर्य पौडेल ९८०६१४०८१६
२०७४ फागुन २८ सोमबार दशमी, १२ मार्च २०१७
तपाईंको आज
मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या ।
वृष– प्राय हर कार्यमा नोक्सानी ।
मिथुन– पारिवारीक साथ सहयोग मिल्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– मनमा उदाशता छाउने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मकर– सामाजिक स्थानमा खलल आउने ।
कुम्भ– शुभेच्छुक सँग रमाईलो भेटघाट ।
मीन– आँटेका कार्य अधुरै रहने ।
Previous Articleराधालाई न्याय देउ
Next Article बिना जानकारी बिद्युत अबरुद्ध हुँदा जनजीवन प्रभावित